कोरोना नियन्त्रण गर्न सरकारले मान्छेलाई घरमा थुन्ने चिनिया मोडालिटी लक्डाउनले समस्या झन बल्झाउनेछ । लक्डाउन नगरिकनै दक्षिण कोरियाले जसरी यो भाइरस नियन्त्रण गर्न सकेकोछ, त्यसतर्फ हामीले नजर उठाएर हेनुपर्ने हुन्छ । अन्यथा मान्छेलाई घरमा थुनेर कोरोनाबाट मुक्ति भन्दा अन्य समस्याले समाज झन बढी आक्रान्त हुने निश्चित छ ।
–जेवी पुनको भिडीयो टिप्पणी