लक्डाउन ३३औं दिन:डिजिटल मीडिया ‘तथ्यचेक’ मा चुकिरहेको छ – किरण नेपाल, सम्पादक हिमाल साप्ताहिक

मीडिया हाउस कसरी चलिरहेकोछ ? पत्रकारले कसरी काम गरिरहेकाछन् ? हामीले फ्रन्टलाईनमा खटेर घरभित्र थुनिएका जनसमक्ष समाचार पुर्याउन अहोरात्र खटिरहेका...

Read more

लक्डाउन ३२औं दिन: लक्डाउनले मानसिक रोगी बढाउन थाल्यो डा. कमल गौतम, मनोचिकित्सक

लक्डाउनमा घरभित्र थुनिएकाहरुमा मानसिक समस्याहरु देखिन थालेको र त्यसले रोगको स्वरुप धारण गरिरहेको देशव्यापी सर्वेक्षण सार्वजनिक भएपछि हामी सर्वेक्षण गर्ने...

Read more

लक्डाउन३०औं दिन : अबको १०० दिन रेडियो पत्रकारका लागि ठुलो चुनौतीपूर्ण छ – पवन आचार्य, समाचार प्रमुख(कान्तिपुर एफएम)

लक्डाउनमा मीडिया हाउस कसरी चलिरहेकोछ रु पत्रकारले कसरी काम गरिरहेकाछन् रु हामीले फ्रन्टलाईनमा खटेर घरभित्र थुनिएका जनसमक्ष समाचार पुर्याउन अहोरात्र...

Read more

लक्डाउन २९औं दिन : अध्यादेश संविधानको मर्म विपरित छ – राजुप्रसाद चापागाईं, संवैधानिक कानुनका ज्ञाता

दुई अध्यादेशमा चौतर्फी विरोध थेग्न परेका प्रम केपी शर्मा ओली दलभित्र मात्र होईन संसदमा समेत अल्पमतमा परे । त्यसबाट कसरी...

Read more

लक्डाउन २८औं दिन: यस्तो विपत्तिको बेला आपराधिक मानसिकता भएकोले मात्र अध्यादेश ल्याउँछ – विश्लेषक श्याम श्रेष्ठ

प्रचण्ड र  माधव नेपालको सहकार्यमा भारतको सहयोगमा आफुलाई सत्ताच्यूत गर्न थालेको बुझाईमा आफ्नो कुर्सी बचाउन 'राजनीतिक दल सम्बन्धि र संवैधानिक...

Read more

लक्डाउन २७औं दिन : कोरोनाले कम जनशक्तिबाटै बढी उत्पादन संभव रहेछ भन्ने सिकायो-प्रशान्त अर्याल, सम्पादक

लक्डाउनमा मीडिया हाउस कसरी चलिरहेकोछ रु पत्रकारले कसरी काम गरिरहेकाछन् रु हामीले फ्रन्टलाईनमा खटेर घरभित्र थुनिएका जनसमक्ष समाचार पुर्याउन अहोरात्र...

Read more

लक्डाउन २५औं दिन : राज्य लकडाउन गरेर कानमा तेल हालेर सुतेपछि अदालतको ढोका ढक्ढक्यायौ – दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ता

भारतबाट आफ्नो घर फर्कन चाहनेलाई सिमानामै रोक्ने र काठमाण्डौबाट आफ्ना गाउँ फर्कन चाहनेहरुलाई बिना सूचना घरमै बन्द गरिदिएपछि सर्वसाधारणहरुले असाध्यै...

Read more

लक्डाउन २४औं दिन : लकडाउन अवधिमा आठ गुणाले बढ्यो संक्रमित ! अब खुकुलो पारौं -बाबुराम विक, पत्रकार

लक्डाउन अवधिमै संक्रमण बढ्न थालेपछि 'कडा लक्डाउन मोडालिटी हाम्रो देशमा उचित उपाय होईन' भन्ने मेरो धारणा सही ठाउँमा छ भन्ने...

Read more

लक्डाउन २३औं दिन : के गौरवको आयोजना जनताको लाशमाथि बनाउने हो ?

लक्डाउन अवधिमा बाहिरबाट हुने आवतजावतले कोरोना संक्रमण फैलने भन्दै सर्दी नवलपुरको स्थानीय जनताले आन्दोलन नै गरे । मेलम्ची खानेपानी आयोजना...

Read more

लक्डाउन १८औं दिन : ‘कोरोनासंग डराउनु पर्देन’ – डा. शेरबहादुर पुन

सरकारले लक्डाउन गरेपछि सर्वसाधारणमा कोरोना आतँक फैंलदै गैरहेकोमा त्यसमाथि सामाजिक सन्जालमा आएका भ्रमका बाढीले झन मान्छेको दिमागमा कोरोना भाइरसबारे डरलाग्दो...

Read more
Page 1 of 2 1 2

सामाजिक सन्जाल